birbhadhurmahara@gmail.com 9812715335
Shree Malika Basic School श्री मालिका आधारभूत विद्यालयShree Malika Basic School पुनर्बास-१, कंचनपुरपुनर्बास-१, कंचनपुर
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री मालिका आधारभूत विद्यालयShree Malika Basic school

school building - front
हाम्रो कथाOur story

श्री मालिका आधारभूत विद्यालयShree Malika Basic school

यो विधालय तात्कालिन आवस्थामा कालिका गा बि सर हालको सघिय सरचना पश्चात सुदुरपशिचम प्रदेश कंञचनपुर जिल्लाको पुनरवास नगरपालिका वाड न १ महेन्द्रबस्तिमा रहेकोछ । यस गाउका बासिन्दाहरु कञ्चनपुर जिल्लाको तात्कालिन झलारि गाउपञ्चायतको बेलडाडी गाउ बाट नेपाल सरकारले बसोबास उठाएर यस महेन्द्रबस्ती गाउमा बि स २०४० जेष्ठ महिनामा ११२ घरधुरि ल्याइ १० कठ्ठा जमिन प्राप्त गरेर बसेको बस्ति हो । यस बस्तिमा बहुसख्यक बाह्मण क्षेत्रिको बसोबस रहेको साथै केहिमात्रामा दलित जनजाति र अदिबासि रहेका छन । धेरै जसो बासिन्दा गरिब र अशिक्षित भएका कारणले यहाँका मानिस भारत तिर कामको खोजिमा स परिवार कामको खोजिमा जाने गरेको पाइन्छ । हालको गाउ रहेको पशिचम तफ यस विधालयको स्थापना समाजसेवि बुद्धिजिवि भाने खडका द्वारा यसको स्थापना २०४० सालमा गरि विधालयको नाम श्री मालिका पा बि राखु भएको थियो र मासिक त भ रु१८० दिने गरि शिक्षक बिष्णु बहादुर रावतलाइ नियुक्ति गरि विधालय सञ्चालनमा ल्याउनु भएको थियो । यसै बर्षको ८ महिना पश्चात भाने खडका र केहि बय्कित मिलि गामिण अवास कम्पनि द्वारा ४ बिगाहा जमिन उपलब्ध गराइ यसै गाउको पुर्बतफ जुन हाल विधालय अवस्थित रहेको छ। त्यस ठाउमा सञ्चालन भयो । हाल यस विधालयमा शिशु कक्षा देखि ८कक्षा सम्मकेशिक्षण शिकाइ कियाकलाप गरिन्छ । समाजसेवि गेमती चन्दके। अगुवाइमा र तात्कालिन विधालय सञ्चालन समितिका अध्यक्ष रुप बहादुर साउद समाजसेविर सदस्यहरु कमशः धन सिह बि क लह धामि गगन बिष्ट सेते साउद पभाकर शाह जय बहादुर खडका र नन्द राम लेहारको प्रयासमा यस विधालयले २०४६ सालमा कक्षा १ को स्वीकति पाप्त गरेके थियो । हाल यस विधालयको ४ वटा भवन टिन र दृष्ट द्वारा निमित र एउटा २ कोठे भवन पक्कि लेन्टरका साथै पक्कि गेट रहेको छ। विधाथि सख्या तल्ला कक्षाहरुमा न्युन रहेका छन साथै कक्षा ६देखि कक्षा८ सम्म तल्लो कक्षाको तुलनामा केहि बढि रहेका छन । साथै पुनर्वास नगरपालिकाको सहयोगमा १ थान कम्प्युटर १ थान प्रिन्टर रहेको पत्येक कक्षाकोठामा हवाटबोर्डका सुबिधा रहेको छ । शिक्षक सख्या प्रा बिमा ४ स्थायी १ राहत १ बालशिक्षाक १ निजि र १ कायालय सहयोगी रहेका छन भने फनिचरको व्यवस्था विधाथि सख्या अनुसार पयाप्त रहेको छ। साथै विधालयको नाममा ८ बिघा जमिन रहेकोछ ।

  • Buildings: Four structures built with tin roofing and bricks, one two-room reinforced concrete (lenter) building, and a permanent entrance gate.
  • Land: The school owns 8 bighas of land.
  • Technology & Equipment: Supported by Punarbas Municipality, the school has 1 computer and 1 printer. Every classroom is equipped with a whiteboard.
  • Furniture: Sufficient furniture is available according to student capacity.
  • Student Enrollment: Enrollment is relatively low in the primary grades, but increases slightly in Classes 6 through 8.
  • Staffing: Primary level includes 4 permanent teachers, 1 relief teacher, 1 early childhood education teacher, 1 private source teacher, and 1 office assistant.
परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. २०१४४९८४६
विद्यालय कोडSchool Code ७२००८०००९
EMIS Code ७२००८०००९
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

दृष्टिकोण
Vision

लक्ष्यMission

लक्ष्य
Mission

मूल्यValues

मूल्य मान्यता
Values
इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

photo
प्रधानाध्यापकको सन्देशPrincipal's message

श्री विर बहादुर महराShree Bir Bahadur Mahara

यो विधालय बिगत ९ वर्ष देखि एउटै अध्यक्ष भएका कारण बिधालयमा शिक्षक र गाउले बिच झगडाका कारण बालबलिका न्युनहुनु र समुदायले बिधालयलाइ सहयोग नगनु यसको मूख्य कारण रहेको छ। अध्यक्षले पटक पटक शिक्षक सग बिना क…This school has had the same chairperson for the past 9 years, which has led to frequent disputes between teachers and villagers. As a result, student enrollment has declined significantly, and the co…

पूरा सन्देश पढ्नुहोस् →Read full message →